यस्तो छ हेर्नुहोस् आजको बजारमा तरकारीको मूल्य (पूर्ण विरवणसहित)

७ चैत, काठमाण्डौं । आजको बजारमा तरकारीको मूल्य यसप्रकार रहेको छ । कालिमाटी तरकारी बजार विकास समितिका अनुसार आजको बजारमा प्याजको भाउ प्रतिकेजी थोक मूल्य ४८ रुपैयाँ केजी रहेको छ । त्यसैगरी चाइनिज लसुनको थोक मूल्य ४७० देखि ४८० रुपैयाँ केजी रहेको छ भने नेपाली लसुन प्रतिकेजी २५० देखि २७० रुपैयाँ केजी रहेको छ । … Continue reading यस्तो छ हेर्नुहोस् आजको बजारमा तरकारीको मूल्य (पूर्ण विरवणसहित)