डलर बढेको बढ्यै, कति छ त आज अन्य मुद्राको भाउ ?

७ चैत, काठमाण्डौं । आजको बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको छ । नेपाल राष्ट्र बैंकको विदेशी विनिमय व्यवस्थापन विभागका अनुसार आज चैत ७ (मार्च २०) को बजारमा अमेरिकी डलर १ को खरिददर ११९ रुपैयाँ ६८ पैसा र बिक्रिदर १२० रुपैयाँ २८ पैसा रहेको छ । त्यस्तै युरो १ को खरिददर १२८ रुपैयाँ ७० पैसा … Continue reading डलर बढेको बढ्यै, कति छ त आज अन्य मुद्राको भाउ ?