कस्तो छ त तपाईको आज (९ चैत) को राशिफल ?

मेष- चु, चे, चो, ला, लि, लु, ले, लो, अ आयस्रोत राम्रो हुनाले आवश्यक भौतिक साधन जुट्नेछन् । आम्दानी बढ्नाले उत्साह जाग्नेछ । श्रमको उचित मूल्य पाइनेछ । व्यापारमा राम्रै फड्को मार्ने समय छ । छोटो समयमै राम्रो उपलब्धि हातलागी हुनेछ । रोकिएको काम बन्नेछ भने जिम्मेवारी समेत बढ्नेछ । दिगो फाइदा हुने काम प्रारम्भ … Continue reading कस्तो छ त तपाईको आज (९ चैत) को राशिफल ?