यस्तो छ तपाईको आज (चैत १० गते) को राशिफल, यी राशिकाले विशेष ध्यान दिनुहोला

मेष -चु, चे, चो, ला, लि, लु, ले, लो, अ प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ । आम्दानीका नयाँ स्रोत फेला पर्नेछन् । पहिले गरेका कामबाट प्रशस्त लाभ हुनेछ । आयआर्जन बढ्ने र उठ्नुपर्ने रकम हातलागी हुने समय छ । कृषि, पशुपालन तथा व्यापारमा प्रशस्त फाइदा हुनेछ । साँझदेखि अवसरको खोजीमा केही दौडधुप गर्नुपर्ला । सहयोग गर्नेहरू … Continue reading यस्तो छ तपाईको आज (चैत १० गते) को राशिफल, यी राशिकाले विशेष ध्यान दिनुहोला