back

प्रधानमन्त्रीको नयाँ टिव्ट ‘घरमै बसेर सरकार चलाएको छु’

वि.सं.२०७६ चैत १२ बुधवार

534 

shares
GLOBAL IME AD
NTC AD

१२ चैत्र, काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले आफूले घरमै बसेर सरकार सञ्चालन गरिरहेको बताएका छन् ।
काठमाडौँको बालुवाटारस्थित सरकारी निवासमा रहेका प्रधानमन्त्री ओलिले सबै नागरिकलाई आह्वान गर्दै ‘म पनि घरमै बसेर सरकार सञ्चालन गरिरहेको छु । तपाईहरु पनि घरमै बस्नुहोस्’ भनेका छन् ।

मुलुक पूर्ण लकडाउनको दोस्रो दिनमा छ । ठूलो जनसंख्या भएको छिमकी देश भारतले २१ दिन पुरै बन्द गर्ने घोषणा गरिसकेको छ । नेपालले चैत्र ११ गते देखि १८ गते साँझसम्म पछिल्लो ट्रायलमा पुरकै लक गर्ने अभ्यास गरेको छ । पछिल्लो दिनको तुलनामा दोस्रो दिनको चहलपहल कमि भएपनि आवतजावतको स्थिति प्रति प्रधानमन्त्री सन्तुष्ट नभएको देखिन्छ ।

प्रधानमन्त्री ओलीको यो टिव्टप्रति मिश्रित प्रतिक्रिया आइरहेका छन् । सिधै विरोध नगरेपनि बिरामी प्रधानमन्त्रीको चिन्ता बढी भएको, कम्युनिष्ट सरकारले सुतीसुती खान दिएको जस्ता व्यङ्गात्मक प्रतिक्रिया समेत आएका छन् ।

प्रधानमन्त्रीको सन्देश नागरिकलाई घरमै बसेर सरकारलाई सघाउन उत्साहित गर्ने तर्फ लक्षित छ ।

वि.सं.२०७६ चैत १२ बुधवार १८:०० मा प्रकाशित

‘गणतन्त्रको विकल्प सुधारिएको गणतन्त्र मात्रै हुन्छ’

‘गणतन्त्रको विकल्प सुधारिएको गणतन्त्र मात्रै हुन्छ’

काठमाडौँ । राष्ट्रियसभाको आजको बैठकमा सांसदहरूले गणतन्त्रको विकल्प सुधारिएको गणतन्त्र...

भारतीय सुरक्षाकर्मीसँगको मुठभेडमा २६ नक्सलवादीको मृत्यु

भारतीय सुरक्षाकर्मीसँगको मुठभेडमा २६ नक्सलवादीको मृत्यु

रायपुर । भारतको छत्तीसगढ राज्यको नारायणपुर जिल्लामा सुरक्षा बलसँगको मुठभेडमा...

तरूण अधिवेशनमा खुकुरी हान्नेविरुद्ध जाहेरी दर्ता

तरूण अधिवेशनमा खुकुरी हान्नेविरुद्ध जाहेरी दर्ता

काठमाडौँ । तरुण दल लमजुङको पाँचौं जिल्ला अधिवेशनमा भएको खुकुरी...

निःशुल्क चामलमा गल्ती भएको भन्दै जापानी कृषिमन्त्रीले दिए राजीनामा

निःशुल्क चामलमा गल्ती भएको भन्दै जापानी कृषिमन्त्रीले दिए राजीनामा

टोकियो । चामलको बढ्दो मूल्यको सामना गरिरहेको जापानमा चामलका बारेमा...

नागरिको निक्षेपलाई राष्ट्र बैंकले सुरक्षा गर्दछ : गभर्नर पौडेल

नागरिको निक्षेपलाई राष्ट्र बैंकले सुरक्षा गर्दछ : गभर्नर पौडेल

काठमाडौं । नेपाल राष्ट्र बैंकका नवनियुक्त गभर्नर डा विश्वनाथ पौडेलले...

सात पालिकाद्वारा चितवनलाई पर्यटकीय राजधानी घोषणा गर्न माग

सात पालिकाद्वारा चितवनलाई पर्यटकीय राजधानी घोषणा गर्न माग

चितवन । चितवनलाई पर्यटकीय राजधानी वनाउन माग गरिएको छ ।...