लकडाउनको अवज्ञा गर्नेलाई बेल्जियम सरकारले ल्यायो यस्तो कडा कानुन

१३ चैत, बेल्जियम । बेल्जियम सरकारले आफ्नो आदेश अवज्ञा गर्नेहरुका लागि कडाई गर्ने भएको छ । प्रजातन्त्र र मानवअधिकारका नाउँमा नागरिक स्वछन्दता दिने युरोपेली मुलुकमध्येको बेल्जियमले बाध्य भएर कडाई गर्नु परेको जनाएको हो । बेल्जियमको ‘द ब्रसेल्स टाइम्स’ का अनुसार जता मन लाग्यो हिँड्ने र अवज्ञा गर्ने नागरिकलाई तत्कालै २५० यूरो सजाय तथा व्यापारीक केन्द्र … Continue reading लकडाउनको अवज्ञा गर्नेलाई बेल्जियम सरकारले ल्यायो यस्तो कडा कानुन