back

बिश्व अर्थतन्त्र महामन्दिमा प्रबेस गरिसक्योः आईएमएफ

वि.सं.२०७६ चैत १५ शनिवार

522 

shares
GLOBAL IME AD
NTC AD

बिश्व अर्थतन्त्र महामन्दि तर्फ प्रवेस गरिसकेको आईएमएफले घोषणा गरेको छ । कोरोना भाईरस संसारभरि माहामारीको रुपमा तिब्रगतिमा फैलिरहेको बेला उसले यो घोषणा गरेकोे हो ।

कोरोना भाईरका कारण संसारका अधिकांस देशहरु लकडाउनको अबस्थामा छन । यसले बिश्वको अर्थतन्त्र नराम्ररी खल्वलिएको छ । यसलाई सन्तुलनमा ल्यउनको लागि तत्काल नै २५ खर्ब डलरको आर्थिक प्याकेजको आबस्यकता छ । आईएमएफ प्रमुख क्रिष्टलिना जर्जियावा पत्रकारहरुसंग भनिन ।

जर्जियावाका अनुसार आईएमएफले सन २०२० र २०२१ कोबिकासको सम्भाबनाहरुको पुनरमुल्याङकन गरेको छ । बिश्व अर्थतन्त्र प्रस्ट रुपमा मन्दिमा प्रबेस गरिसकेको छ । अर्को बर्ष सुधार हुने अपेक्षा छ । जर्जियावा पत्रकारहरुसंग भनिन ।

बिश्व अर्थतन्त्र सन २००९ को भन्दा खराब अबस्थाबाट गुज्रिरहेको र यसले गरिब तथा उदियमान अर्थतन्त्र भएका मूलुकरुलाइ नराम्ररी बिथोलेको ठहर गरेको छ ।

वि.सं.२०७६ चैत १५ शनिवार १३:१० मा प्रकाशित

गैरआवासीय नेपाली सङ्घलाई एकताबद्ध, मर्यादित र उद्देश्यकेन्द्रित बनाउन प्रधानमन्त्री ओलीको आग्रह

गैरआवासीय नेपाली सङ्घलाई एकताबद्ध, मर्यादित र उद्देश्यकेन्द्रित बनाउन प्रधानमन्त्री ओलीको आग्रह

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले गैरआवासीय नेपाली सङ्घलाई एकताबद्ध,...

के रेबिज खोप चौबिस घण्टाभित्र लगाइसक्नुपर्ने हो ?

के रेबिज खोप चौबिस घण्टाभित्र लगाइसक्नुपर्ने हो ?

काठमाडौँ । केही दिन अगाडि एक वयस्क महिला छोरालाई कुकुरले...

सरकारी कारोबारमा हरेक वर्ष बेरुजु बढ्दै जानु सुशासनका लागि चुनौतीपूर्ण : राष्ट्रपति पौडेल

सरकारी कारोबारमा हरेक वर्ष बेरुजु बढ्दै जानु सुशासनका लागि चुनौतीपूर्ण : राष्ट्रपति पौडेल

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष महालेखा परीक्षकले आर्थिक वर्ष २०८०/२०८१...

उरुग्वेका ‘सबैभन्दा गरिब राष्ट्रपति’ मुजिकाको निधन

उरुग्वेका ‘सबैभन्दा गरिब राष्ट्रपति’ मुजिकाको निधन

मोन्टेभिडियो । उरुग्वेका पूर्व राष्ट्रपति जोसे ‘पेपे’ मुजिका, पूर्व–छापामार लडाकू...

मखनटोल आगलागी : मृत्यु भएकी वृद्धाको सनाखत

मखनटोल आगलागी : मृत्यु भएकी वृद्धाको सनाखत

काठमाडौं । काठमाडौं महानगरपालिका–२४ मखनटोलको सुरज आर्केड पछाडि रहेको दुई...

बढ्यो सुनको मूल्य, प्रतितोला कतिमा हुँदै छ कारोबार ?

बढ्यो सुनको मूल्य, प्रतितोला कतिमा हुँदै छ कारोबार ?

काठमाडौँ । आज फेरी स्थानैय बजारमा सुनको मूल्य बढेको छ...