back

गजल

वि.सं.२०७६ चैत २४ सोमवार

381 

shares
NTC AD

मेरै गजल गुन् गुनाउँदै आऊ ;
बाँसुरीको धुन सुनाउँदै आऊ ।

यो फूल त्यो फूल,डुल्दै र घुम्दै ;
पुतली सरी छुन् मुनाउदै आऊ ।

म सहन सक्छु ,सारा बेग तिम्रो ;
आँधी सरि हुन् हुनाउदै आऊ ।

बिर्सेर दुनियाँ, यतै खोज माया ;
यो मुटुमा तुन् तुनाउँदै आऊ ।

म पर्खेर बस्छु, चमेली बनेर ;
मौरी बनी भुन् भुनाउदै आऊ ।

इलाम, हाल काँडाघारी, काठमाण्डौ

वि.सं.२०७६ चैत २४ सोमवार ११:३५ मा प्रकाशित

ADBL AD
लघुकथा : मतियार

लघुकथा : मतियार

नवराज न्यौपाने ’मौन’, गोरखा ‘विनिता ! आज हाम्रो घरमा खाना...

‘झुम्री माईली दिदी’

‘झुम्री माईली दिदी’

बिहानै उठेर म टुक्सुक्क खाटमा नै बसे । त्यहाँबाट जुरुक्क...

कविता : इतिहास लेख्ने धोको

कविता : इतिहास लेख्ने धोको

सुशील रिजाल, किर्तिपुर, काठमाडौं धोको छ यौटा इतिहास लेख्ने प्राणी...

कविता : शरद्

कविता : शरद्

कलानिधि दाहाल, काठमाडौं बच्चो एक गरीबको अझ त्यहीँ भाँडाकुटी खेल्दछ...

कविता : त्रित्रापंखीबादल र सुनौला किरण

कविता : त्रित्रापंखीबादल र सुनौला किरण

मचिन्द्र खत्री, धरान, सुनसरी त्रित्रापंखीले जब शारदीय नीलो आकाश बिहानै...

कविता : जिज्ञासा

कविता : जिज्ञासा

बाबुराम न्यौपाने ‘उत्स,दमक, झापा हर्न निषेधित क्षेत्र भयंकर कोलाहलमा डुबेको...