कोरोनाको विश्वव्यापी मानसिक असर, यसरी गर्न सकिन्छ तनाव व्यवस्थापन

  विश्वब्यापी महामारी बनेको कोरोना संक्रमणले गर्दा १२ लाख व्यक्ति प्रतक्ष्य प्रभावित भएका छन् भने करोडौं व्यक्तिहरु डर र त्रासमा आफुलाई कमजोर बनाइरहेका छन् । प्रतक्ष्य प्रभावित, उनीहरुको परिवार, आफन्त, नजिकका साथी प्रभावित हुनुलाई स्वाभाविक मान्न सकिन्छ । त्यस्तै फ्रन्ट लाइनमा काम गर्ने स्वास्थ्यकर्मी, खाद्य वितरक एबम उनीहरुका परिवार चिन्तित हुनु पनि स्वाभाविक हो । … Continue reading कोरोनाको विश्वव्यापी मानसिक असर, यसरी गर्न सकिन्छ तनाव व्यवस्थापन