डलरको भाउ बढेको बढ्यै, हेर्नुहोस् कति छ त अन्य मुद्राको विनिमयदर ?

२५ चैत्र, काठमाडौँ । आजको नेपाली बजारमा विदेशी मुद्राको विनिमय दर यसप्रकार रहेको छ । नेपाल राष्ट्र बैंकका अनुसार आज (चैत-२५,अप्रिल-७ ) को बजारमा अमेरिकी डलर १ को खरिददर १२१ रुपैयाँ २८ पैसा रहेको छ भने विक्रिदर १२२ रुपैयाँ २८ पैसा रहेको छ । त्यस्तै युरो १ को खरिददर १३१ रुपैयाँ ४५ पैसा र विक्रिदर … Continue reading डलरको भाउ बढेको बढ्यै, हेर्नुहोस् कति छ त अन्य मुद्राको विनिमयदर ?