कोरोनाका कारण डरमा हुनुहुन्छ ? यसरी निस्फिक्री हुन सुझाव दिन्छन् डा. रवीन्द्र पाण्डे

२६ चैत, काठमाण्डौं । जनस्वास्थ्य विज्ञ डा. रवीन्द्र पाण्डेले कोरोनाको चिन्ता हटाउनका लागि यस्तो सुझाव दिएका छन् । हेरौं यस्तो छ डा पाण्डेले दिएको पाँचवुँदे सुझाव १- हात सम्हाल्नुहोस । हाम्रो हातले बाहिर कतै छुने काम नगरोस् । हाम्रो हात नाक, मुक, आँखामा नजाओस् । सकभर दाहिने हात चल्ने व्यक्तिले बायाँ हात चलाउनुहोस् । देब्रे … Continue reading कोरोनाका कारण डरमा हुनुहुन्छ ? यसरी निस्फिक्री हुन सुझाव दिन्छन् डा. रवीन्द्र पाण्डे