back

पूनर्बीमाको आईपीओ बाँडफाँड, कसले कति पाए, (सूचि सहित)

वि.सं.२०७६ चैत २६ बुधवार

417 

shares
NTC AD

२६ चैत्र काठमाडौं । नेपाल पूनर्बीमा कम्पनी लिमिटेडले निस्कासन गरेको प्रथमिक सेयर (आईपिओ) बुधबार बाँडफाँड गरेको छ । यहि चैत्र ४ गते खुलेर ७ गते बन्द भएको सेयर बाँडफड गरेको हो ।

आबेदन गरेका मध्ये ३ लाख ९० हजार ६ सय ३८ जना आबेदकले सेयर पाएका छन । कम्पनीले १ अर्ब ६० करोड रुपैंया बराबरको प्रथमिक कित्ता सेयर निस्कासन गरेको थियो । आरबिबि मर्चेन्टले सेयरबाडफाँडको जिम्मा लिएको थियो ।
बाँडफाँड गरिएको आईपिओमा ४० कित्ता भन्दा कमको अबेदन गरेका सबैले माग गरे अनुसारनै सेयर पाएका छन भने ५० कित्ता भन्दा बढी माग गर्ने आबेदकहरुले कम्तिमा ४० कित्ता र आबेदन गर्ने मध्ये ७७ हजार २ सय ४५ जनाले थप १० कित्ता गरि कूल ५० कित्ता सेयर पाएका छन ।

सेयर आबेदन गर्नेहरुमा २७ हजार ७ सय ४८ जना १० कित्ता, १५ हजार ५ सय ९० जना २० कित्ता, १२ हजार ७ सय २३ जना ३० कित्ताको लागि सेयर आबेदक रहेका थिए ।

त्यसैगरि २० हजार ९ सय २९ जना ४० कित्ता, ३ लाख १३ हजार ६ सय ४८ जना ५० देखि १० हजार कित्तासम्मको आबेदन दिएका थिए । ५० कित्ता भन्दा माथि आबेदन दिएकाहरु मध्ये ७७ हजार २ सय ४५ जनाले गोला प्रथाबाट थप १० कित्ता सेयर पाएका छन । कसको भागमा कति ?

हेर्नुहोस सूचि

वि.सं.२०७६ चैत २६ बुधवार १६:१९ मा प्रकाशित

ADBL AD
आज आश्विन शुक्लपक्ष त्रयोदशी : मान्यजनसंग नवदुर्गाको प्रसाद लगाउने क्रम जारी

आज आश्विन शुक्लपक्ष त्रयोदशी : मान्यजनसंग नवदुर्गाको प्रसाद लगाउने क्रम जारी

काठमाडौं । आश्विन शुक्लपक्ष त्रयोदशीका दिन आज पनि मान्यजनबाट आशीर्वादस्वरुप...

सुनको मूल्य उच्च भएपछि गहनाप्रतिको मोह घट्दै

सुनको मूल्य उच्च भएपछि गहनाप्रतिको मोह घट्दै

कैलाली (टीकापुर) । विगतमा शिरदेखि पाउसम्म सुन चादीका गहना लगाउन...

मुस्ताङमा १६ करोड बराबरको भेडाच्याङग्रा बिक्री

मुस्ताङमा १६ करोड बराबरको भेडाच्याङग्रा बिक्री

म्याग्दी । यस वर्षको दसैँमा मुस्ताङमा रु १६ करोड बराबरको...

तनहुँमा बढ्यो आन्तरिक पर्यटक

तनहुँमा बढ्यो आन्तरिक पर्यटक

दमौली (तनहुँ) । दसैँको बिदामा तनहुँका पर्यटकीय गन्तव्यस्थलमा आन्तरिक पर्यटकको...

पोष्ट मनसुनका कारण चिसो बढ्दै, आवश्यक सतर्कता अपनाउन अनुरोध

पोष्ट मनसुनका कारण चिसो बढ्दै, आवश्यक सतर्कता अपनाउन अनुरोध

काठमाडौं । देशमा अहिले मनसुन बाहिरिएर ‘पोस्ट’ मनसुन चलिरहेको छ...

प्रविधिमा पहुँच र प्रतिफल वितरणमा समानता कायम हुनुपर्छ : अध्यक्ष दाहाल

प्रविधिमा पहुँच र प्रतिफल वितरणमा समानता कायम हुनुपर्छ : अध्यक्ष दाहाल

काठमाडौं । राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालले विज्ञान प्रविधि र नवप्रवर्तनको...