हेर्नुहोस् यस्तो छ आजको विदेशी मुद्राको भाउ, कुन घट्यो अनि कुन बढ्यो त ?

२७ चैत्र, काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजको नेपाली बजारमा विदेशी मुद्राको विनिमय दर यसप्रकार तोकेको छ । बैंकका अनुसार आज (चैत-२७,अप्रिल-७) को बजारमा अमेरिकी डलर १ को खरिददर १२१ रुपैयाँ ९० पैसा रहेको छ भने विक्रिदर १२२ रुपैयाँ ५० पैसा रहेको छ । त्यस्तै युरो १ को खरिददर १३२ रुपैयाँ ५९ पैसा र विक्रिदर … Continue reading हेर्नुहोस् यस्तो छ आजको विदेशी मुद्राको भाउ, कुन घट्यो अनि कुन बढ्यो त ?