यस्तो छ तपाईको आज (शनिबार) को राशिफल, हेर्नुहोस् क-कसलाई त शुभ ?

मेष- चु, चे, चो, ला, लि, लु, ले, लो, अ अवसरका लागि केही त्याग गर्नुपर्ला । तत्काल लाभ नभए पनि पछिका लागि काम गर्ने समय छ । कामको चाप बढ्नेछ भने शरीरमा कमजोरी अनुभूति हुनेछ । स्वास्थ्य र अर्थका हिसाबले दिन कमजोर रहनेछ । परिस्थितिले अप्ठ्यारा चुनौतीहरूसँग सम्झौता गराउन सक्छ । जोखिमपूर्ण वा विवादास्पद जिम्मेवारी … Continue reading यस्तो छ तपाईको आज (शनिबार) को राशिफल, हेर्नुहोस् क-कसलाई त शुभ ?