अत्यावश्यक सवारी साधनका लागि इ–पासको व्यवस्था
२ वैशाख, काठमाडौँ । कोभिड–१९ रोकथाम तथा नियन्त्रणका लागि सरकारले जारी गरेको लकडाउनको समयमा अति आवश्यक सवारी साधन सञ्चालनका लागि इ–पासको व्यवस्था गर्ने भएको छ । गृह मन्त्रालयले आज मन्त्रालयमा पत्रकार सम्मेलन गरी खाद्यान्न ढुवानी, बिरामी ओसार पसार, शव वाहन र अन्य अति आवश्यक परेको खण्डमा अनलाइनमार्फत फाराम भरेर सवारी पास लिन सकिने जानकारी दिएको … Continue reading अत्यावश्यक सवारी साधनका लागि इ–पासको व्यवस्था
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed