सवारी साधनको पास वितरणमा कडाई

३ वैशाख । कोभिड–१९ रोकथाम तथा नियन्त्रणका लागि सरकारले जारी गरेको लकडाउनको समयमा सवारी साधन सञ्चालनका लागि कडाइ गर्न थालेको छ । सवारी पासको अत्याधिक माग बढ्नुका साथै भीडभाड हुन गई लकडाउनको समेत उल्ल्ंघन हुने अवस्था सिर्जना भएको भन्दै जिल्ला प्रशासन कार्यालय, काठमाडौँले आजकै दिनदेखि लागू हुने गरी सवारी पासमा कडाई गरेको जनाएको हो । … Continue reading सवारी साधनको पास वितरणमा कडाई