back

सोलोमोन द्विपमा शक्तिशाली भूकम्प सुनामीको चेतावनी दिइएन्

वि.सं.२०७३ पुस ५ मंगलवार

780 

shares

 ५ पुस,वेलिङ्गटन (न्युजिल्यान्ड) । मङ्गलबार सोलोमोन द्विपनजिकै शक्तिशाली भूकम्प गएको छ । दक्षिणी प्रशान्त महासागरिय क्षेत्रमा गएको यस शक्तिशाली भूकम्पपछि सुनामीको चेतावनी र मानवीय र सपत्तीको क्षतिको भने हालसम्म कुनै समाचार प्राप्त भएको छैन् ।

सो भूकम्प ६.७ म्याग्निच्युडको मापन गरिएको र गत डिसेम्बर ९ गएको ७.७ म्याग्निच्युडको शक्तिशालीे भूकम्पको यो पराकम्प भएको बताइएको छ ।

गत डिसेम्बर ९ गएको भूकम्पमा परी एक व्यक्तिको मृत्यु हुनुको सयौ घरहरुको क्षति र ध्वस्त भएका थिए । यस भूकम्पपछि दर्जनौ पराकम्पहरु आएका थिए ।

अमेरिकी भौगर्भिक सर्वेक्षण संस्था (युएसजिएस) का अनुसार आज गएको भूकम्पको् केन्द्रविन्दु किराकिराबाट ८० किलोमिटर उत्तरपश्चिम र सोलोमोन द्विप राजधानी होनियाराबाट १६० किलोमिटर दक्षिणपूर्वमा ३५ किलोमिटर गहिराईमा रहेको छ ।

यस प्रशान्त माहासागरिय राष्ट्रमा गत दुई हप्तायता पटक पटक शक्तिशाली भूकम्प गएको छ । सोलोमोन द्विपको छिमेकमा पर्ने पपुवा न्यु गिनीमा गत शनिबार ७.९ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको थियो । रासस÷एपी

वि.सं.२०७३ पुस ५ मंगलवार ११:२० मा प्रकाशित

Himalayan Life AD
आप्रवासन नियममा कडाइ गरे पछि अमेरिकाद्वारा जनवरी देखि ८५ हजार भिसा रद्द

आप्रवासन नियममा कडाइ गरे पछि अमेरिकाद्वारा जनवरी देखि ८५ हजार भिसा रद्द

वासिङ्टन डीसी । अमेरिकी विदेश विभागले आप्रवासन नियम र सीमा...

थाइल्यान्ड-कम्बोडिया सीमामा झडप, सात जनाको मृत्यु

थाइल्यान्ड-कम्बोडिया सीमामा झडप, सात जनाको मृत्यु

नोमपेन्ह/बैङ्कक । दुई देश बिचको सीमामा झडप र हिंसा बढ्दै...

जापानमा शक्तिशाली भूकम्प जाँदा ३० जना घाइते

जापानमा शक्तिशाली भूकम्प जाँदा ३० जना घाइते

काठमाडौं । उत्तरपूर्वी जापानमा ७.६ म्याग्निच्युडको शक्तिशाली भूकम्प जाँदा अहिलेसम्म...

अलास्का-युकोन सिमानामा ७.० म्याग्निच्युडको शक्तिशाली भूकम्प

अलास्का-युकोन सिमानामा ७.० म्याग्निच्युडको शक्तिशाली भूकम्प

लस एन्जलस  । अमेरिकी राज्य अलास्का र क्यानाडाको युकोन क्षेत्रको...

गोवाको नाइटक्लबमा भीषण आगलागी, २५ जनाको दुःखद मृत्यु

गोवाको नाइटक्लबमा भीषण आगलागी, २५ जनाको दुःखद मृत्यु

मुम्बई । भारतको लोकप्रिय पर्यटक गन्तव्य गोवामा अवस्थित एक नाइटक्लबमा...

हङकङ आगलागी छानबिनमा ‘स्वतन्त्र समिति’ गठन

हङकङ आगलागी छानबिनमा ‘स्वतन्त्र समिति’ गठन

हङकङ । हङकङका नेता जोन लीले गत हप्ता एउटा अपार्टमेन्ट...