डलरको भाउ बढ्यो, कस्तो छ त अन्य मुद्राको विनिमय दर ?

५ बैशाख, काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजको विदेशी मुद्राको विनिमय दर यसप्रकार तोकेको छ । बैंकका अनुसार आज (बैशाख ५,अप्रिल १७) को नेपाली बजारमा अमेरिकी डलर १ को खरिददर १२२ रुपैयाँ ६८ पैसा रहेको छ भने विक्रिदर १२३ रुपैयाँ २८ पैसा रहेको छ । बुधबारको तुलनामा डलरको भाउ एक रुपैयाँले बढेको हो । त्यस्तै … Continue reading डलरको भाउ बढ्यो, कस्तो छ त अन्य मुद्राको विनिमय दर ?