आज सोमबार, हेर्नुहोस् यस्तो छ आजको तपाईको राशिफल

मेष- चु, चे, चो, ला, लि, लु, ले, लो, अ आकस्मिक खर्चले चिन्ता बढाउन सक्छ । समय दिन नसक्दा बन्न लागेको कामसमेत बिग्रन सक्छ । दैनिकी चलाउन कर्जाको रकम खर्चनुपर्ला । तत्काल फाइदा लिँदा भविष्यमा नोक्सान हुने देखिन्छ । समयमा होस नपुग्नाले व्यवहारमा पछि परिएला। आफ्नाबाटै टाढिनुपर्ने परिस्थिति आउन सक्छ । अवसरका लागि निकै दौडधुप … Continue reading आज सोमबार, हेर्नुहोस् यस्तो छ आजको तपाईको राशिफल