यस्तो छ तपाईको आज (बैशाख ११) को राशिफल, यी राशीलाई हुन्छ आज लाभ

मेष- चु, चे, चो, ला, लि, लु, ले, लो, अ आफन्तको सान्निध्य र अभिभावाकको स्नेह प्राप्त हुनेछ । स्वादिष्ट भोजनको आनन्द प्राप्त हुनेछ । प्रयत्न गरेको काम सम्पादन हुनेछ । अध्ययनको लगावले बौद्धिक क्षेत्र फराकिलो बन्नेछ। नयाँ काम गर्ने अवसर पनि प्राप्त हुनेछ । पहिलेको सफलताले हौसला जगाउनेछ। व्यापारले फाइदा दिनेछ । तत्काल धेरै गर्न … Continue reading यस्तो छ तपाईको आज (बैशाख ११) को राशिफल, यी राशीलाई हुन्छ आज लाभ