आज शुक्रबार, हेर्नुहोस् राशिफल, कुन राशीकालाई छ त आज लाभ ?

मेष- चु, चे, चो, ला, लि, लु, ले, लो, अ बिछोडिएका परिवारजनसँग भेटघाट हुनेछ । मनपर्ने वस्तु, उपहार प्राप्त हुनेछ । नयाँ कामको प्रस्ताव आउनेछ भने साथ दिनेहरू बढ्नेछन् । रचनात्मक कामले फाइदा दिलाउनेछ । पहिलेको सफलताले थप हौसला जगाउनेछ । रमाइलो जमघटका बीच स्वादिष्ट भोजनको आनन्द लिने अवसर जुट्नेछ । सुन्दर पहिरनले व्यक्तित्वमा आकर्षण … Continue reading आज शुक्रबार, हेर्नुहोस् राशिफल, कुन राशीकालाई छ त आज लाभ ?