कति तोकेको छ त राष्ट्र बैंकले आज (बैशाख १२) को विदेशी मुद्राको भाउ ?

१२ बैशाख, काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (बैशाख १२, २४ अप्रिल) को नेपाली बजारमा विदेशी मुद्राको विनिमय दर यसप्रकार तोकेको छ । बैंकका अनुसार आजको बजारमा अमेरिकी डलर १ को खरिददर १२१ रुपैयाँ ४२ पैसा रहेको छ भने विक्रिदर १२२ रुपैयाँ ०२ पैसा रहेको छ । विहिबारको तुलनामा डलरको भाउ झण्डै १ रुपैयाँ घटेको … Continue reading कति तोकेको छ त राष्ट्र बैंकले आज (बैशाख १२) को विदेशी मुद्राको भाउ ?