back

एनआरएनएले कोरोना प्रभावित ३ देशमा १३ हजार डलर आर्थिक सहयोग गर्ने

वि.सं.२०७७ वैशाख १३ शनिवार

312 

shares
NTC AD

१३ बैशाख, लण्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) ले कोरोना पीडित देशमध्ये पहिलो चरणमा तीन देशमा आर्थिक सहयोग गर्ने घोषणा गरेको छ ।
गैरआवासीय नेपाली संघका महासचिव डा. हेम राज शर्माका अनुसार साइप्रस, युएई र कुवेतमा पहिलो चरणमा आर्थिक सहयोग गर्ने घोषणा गरेको हो ।
गैरआवासीय नेपाली संघको गैरआवासीय नेपाली संघको कार्यकारी सचिवालयल बैठकले कोभिड १९ राहत कोषबाट सो रकम दिन निर्णय भएको संघका प्रवक्ता डिबी क्षेत्रीले जनाए ।
सम्वन्धित राष्ट्रिय समन्वय परिषदहरुले संघका कोषाध्यक्ष महेश श्रेष्ठसँग सम्पर्क गरि सो रकम लिएर आवश्यक व्यक्तिहरुलाई राहत वितरण गर्ने तयारी गरिएको छ ।

पहिलो चरणमा गैरआवासीय नेपाली संघको राष्ट्रिय समन्वय परिषद साईप्रसले ३ हजार, युएईले ५ हजार र कुवेतले ५ हजार डलर आर्थिक सहयोग प्राप्त गर्ने छन् ।

वि.सं.२०७७ वैशाख १३ शनिवार १३:२९ मा प्रकाशित

ADBL AD
सुनको मूल्य उच्च भएपछि गहनाप्रतिको मोह घट्दै

सुनको मूल्य उच्च भएपछि गहनाप्रतिको मोह घट्दै

कैलाली (टीकापुर) । विगतमा शिरदेखि पाउसम्म सुन चादीका गहना लगाउन...

मुस्ताङमा १६ करोड बराबरको भेडाच्याङग्रा बिक्री

मुस्ताङमा १६ करोड बराबरको भेडाच्याङग्रा बिक्री

म्याग्दी । यस वर्षको दसैँमा मुस्ताङमा रु १६ करोड बराबरको...

तनहुँमा बढ्यो आन्तरिक पर्यटक

तनहुँमा बढ्यो आन्तरिक पर्यटक

दमौली (तनहुँ) । दसैँको बिदामा तनहुँका पर्यटकीय गन्तव्यस्थलमा आन्तरिक पर्यटकको...

पोष्ट मनसुनका कारण चिसो बढ्दै, आवश्यक सतर्कता अपनाउन अनुरोध

पोष्ट मनसुनका कारण चिसो बढ्दै, आवश्यक सतर्कता अपनाउन अनुरोध

काठमाडौं । देशमा अहिले मनसुन बाहिरिएर ‘पोस्ट’ मनसुन चलिरहेको छ...

प्रविधिमा पहुँच र प्रतिफल वितरणमा समानता कायम हुनुपर्छ : अध्यक्ष दाहाल

प्रविधिमा पहुँच र प्रतिफल वितरणमा समानता कायम हुनुपर्छ : अध्यक्ष दाहाल

काठमाडौं । राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालले विज्ञान प्रविधि र नवप्रवर्तनको...

माइक्रोले ठक्कर दिँदा प्रहरी हवल्दारको मृत्यु

माइक्रोले ठक्कर दिँदा प्रहरी हवल्दारको मृत्यु

दमौली (तनहुँ) । पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–२ ढापटारमा आज...