नेपाली दूतावास कुवेतद्धारा आममाफीका लागि आवेदन दिन अनुरोध, आवेदन दिने समय २६ देखि ३० अप्रिलसम्म

१३ बैशाख, कुवेत । नेपाली दूतावास कुवेतले, कुवेतमा अवैधानिक रुपमा बसिररहेका आप्रवासीलाई आममाफी दिने घोषणा गरे बमोजिम उक्त सुविधा उपयोग चाहाने नेपालीलाई आवेदन दिन अनुरोध गरेको छ । १ अप्रिल देखि ३० सम्म तोकिएको स्थानमा आवेदन दिन सूचना जारी गरिसकेको अवस्थामा यो सुविधा उपयोग गर्न चाहाने नेपाली नागरिकले यहि अप्रिल २६ देखि ३० सम्म तोकिएको … Continue reading नेपाली दूतावास कुवेतद्धारा आममाफीका लागि आवेदन दिन अनुरोध, आवेदन दिने समय २६ देखि ३० अप्रिलसम्म