नेपालमा थप दुईजनामा कोरोना संक्रमण भएको पुष्टि, संक्रमितको संख्या ५१ पुग्यो

१४ बैशाख, काठमाण्डौं । नेपालमा आज थप दुईजनामा कोरोना संक्रमण भएको पुष्टि भएको छ । संक्रमण हुनेमा पर्सा र वीरगन्ज निवासी ५० वर्षीय पुरुष रहेको स्वास्थ्य तथा जनसंख्यामन्त्रालयले जानकारी दिएको छ । मन्त्रालयका अनुसार हाल उनीहरु आइसोलेसनमा रहेको र स्वास्थ्य सामान्य रहेको छ । हालसम्म ५१ जनामा कोरोना संक्रमण देखिएकोमा १२ जना निको भएर घर … Continue reading नेपालमा थप दुईजनामा कोरोना संक्रमण भएको पुष्टि, संक्रमितको संख्या ५१ पुग्यो