सांसद यादव अपहरण गरेको आरोपमा किटानी जाहेरी दिन जनता समाजवादी पुग्यो प्रहरीमा

१४ बैशाख, काठमाण्डौं । जनता समाजवादी पार्टीका नेता कार्यकर्ता, सांसद तथा पूर्वराज्यमन्त्री सुरेन्द्र यादवको अपहरण गरेको आरोपमा किटानी जाहेरी दिन महानगरीय प्रहरी प्रहरी परिसर टेकु पुगेका छन् । नेकपा सांसदद्धय महेश बस्नेत र किशन श्रेष्ठ तथा पूर्वआइजीपी सर्वेन्द्रखनालविरुद्ध सांसद सुरेन्द्र यादवलाई अपहरण गरेको आरोपमा किटानी जाहेरी दिन उनीहरु टेकु प्रहरीमा पुगेका हुन् । उनीहरुले सांसद … Continue reading सांसद यादव अपहरण गरेको आरोपमा किटानी जाहेरी दिन जनता समाजवादी पुग्यो प्रहरीमा