हेर्नुहोस् यस्तो छ आज (बैशाख १७ गते) को राशिफल, कुन राशिकालाई छ त आज शुभ ?

मेष- चु, चे, चो, ला, लि, लु, ले, लो, अ ब्चष्भकसाहसी काम गरेर अरूको मन जित्न सकिनेछ । मिहिनेतले व्यावसायिक काममा राम्रै फड्को मार्न सकिनेछ । प्रतिपक्षीहरू समेत सहयोगी बन्नेछन् । कामको उच्च मूल्यांकन हुनेछ भने लगनशीलताले विभिन्न अवसर दिलाउन सक्छ । रोकिएका काम बन्नुका साथै नयाँ काम प्रारम्भ हुनेछ । व्यापारमा पनि प्रशस्त फाइदा … Continue reading हेर्नुहोस् यस्तो छ आज (बैशाख १७ गते) को राशिफल, कुन राशिकालाई छ त आज शुभ ?