back

राष्ट्रिय एकता कायम गर्न पूर्वसभामुख महराको अपिल

वि.सं.२०७७ वैशाख १७ बुधवार

285 

shares
NTC AD

१७ वैशाख, काठमाडौँ । पूर्वसभामुख कृष्णबहादुर महराले राष्ट्रिय एकता कायम गर्न अपिल गरेका छन् ।

नेपाल कम्युनिष्ट पार्टी(नेकपा) भित्र आन्तरिक विवाद बढ्दै गैरहेको र सचिवालयको बैठक बस्न गैरहेको पूर्वसन्ध्यामा तत्कालिन नेकपा माओवादी केन्द्रका महासचिवसमेत रहेका महराले वक्तव्य निकालेर अहिलेको विशम परिस्थितिमा राष्ट्रिय एकता अपरिहार्य रहेको बताएका हुन् ।

‘हालको अवस्थामा सबै दल तथा जनसुदाय मिलेर कोरोना भाइरस विरुद्ध संघर्ष गर्ने बेला हो, मुलुककै सबैभन्दा ठूलो तथा सरकार सञ्चालन गरिरहेको दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्र देखिएको विवादले आम जनता निराश  बनेको’ वक्तव्यमा उल्लेख गरेका छन् ।

यस्तो जटिल अवस्थामा दलहरुबीच एकता र सहकार्य हुनुपर्नेमा विवाद देखिनुलाई राम्रो मान्न नसकिने बताउँदै उनले दलहरुबीच आन्तरिक एकता कायम गरेर संवाद, सहमति र सहकार्यबाट अगाडी बढ्नु पर्नेमा जोड दिएका हुन् ।

वि.सं.२०७७ वैशाख १७ बुधवार ११:१४ मा प्रकाशित

ADBL AD
सुनको मूल्य उच्च भएपछि गहनाप्रतिको मोह घट्दै

सुनको मूल्य उच्च भएपछि गहनाप्रतिको मोह घट्दै

कैलाली (टीकापुर) । विगतमा शिरदेखि पाउसम्म सुन चादीका गहना लगाउन...

मुस्ताङमा १६ करोड बराबरको भेडाच्याङग्रा बिक्री

मुस्ताङमा १६ करोड बराबरको भेडाच्याङग्रा बिक्री

म्याग्दी । यस वर्षको दसैँमा मुस्ताङमा रु १६ करोड बराबरको...

तनहुँमा बढ्यो आन्तरिक पर्यटक

तनहुँमा बढ्यो आन्तरिक पर्यटक

दमौली (तनहुँ) । दसैँको बिदामा तनहुँका पर्यटकीय गन्तव्यस्थलमा आन्तरिक पर्यटकको...

पोष्ट मनसुनका कारण चिसो बढ्दै, आवश्यक सतर्कता अपनाउन अनुरोध

पोष्ट मनसुनका कारण चिसो बढ्दै, आवश्यक सतर्कता अपनाउन अनुरोध

काठमाडौं । देशमा अहिले मनसुन बाहिरिएर ‘पोस्ट’ मनसुन चलिरहेको छ...

प्रविधिमा पहुँच र प्रतिफल वितरणमा समानता कायम हुनुपर्छ : अध्यक्ष दाहाल

प्रविधिमा पहुँच र प्रतिफल वितरणमा समानता कायम हुनुपर्छ : अध्यक्ष दाहाल

काठमाडौं । राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालले विज्ञान प्रविधि र नवप्रवर्तनको...

माइक्रोले ठक्कर दिँदा प्रहरी हवल्दारको मृत्यु

माइक्रोले ठक्कर दिँदा प्रहरी हवल्दारको मृत्यु

दमौली (तनहुँ) । पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–२ ढापटारमा आज...