आज मंगलबार हेर्नुहोस् तपाईको राशिफल, यी राशिकालाई मिल्नेछ आज खुसी

मेष- चु, चे, चो, ला, लि, लु, ले, लो, अ पुरुषार्थले समाजमा स्थापित बनाउन सक्छ । रोकिएका काम बन्नाले मनग्गे लाभ हुनेछ । चुनौती पन्छाएर काम बनाउन सकिनेछ। विवाद तथा मुद्दाहरूमा आफ्नो पक्ष बलियो रहनेछ । प्रतिस्पर्धीहरूलाई सजिलै पछि पार्न सकिनेछ । शत्रुहरू पनि किनारा लाग्नेछन् । भविष्यका लागि विशेष काममा जग बसाउने मौका छ … Continue reading आज मंगलबार हेर्नुहोस् तपाईको राशिफल, यी राशिकालाई मिल्नेछ आज खुसी