थप ७ जनामा कोरोना संक्रमणको पुष्टि, नेपालमा संक्रमितको संख्या ८२ पुग्यो
२३ बैशाख, काठमाण्डौं । नेपालमा कोरोना संक्रमितको संख्या ८२ पुगेको छ । मंगलबार नेपालगन्जको भेरी अस्पतालमा जाँच गरिएको नुमनामा थप ७ जनामा संक्रमण पृष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । मन्त्रालयका अनुसार संक्रमित भएकामा ९, ३२, ३४ र ५५ वर्षीया महिला र, २२, ३० र ४० वर्षका पुरुष रहेका छन् । उनीहरुको … Continue reading थप ७ जनामा कोरोना संक्रमणको पुष्टि, नेपालमा संक्रमितको संख्या ८२ पुग्यो
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed