हेर्नुहोस् यस्तो छ तपाईको आज (बैशाख २४) को राशिफल, यी राशिलाई हुन्छ आज लाभै लाभ

मेष- चु, चे, चो, ला, लि, लु, ले, लो, अ दिन खर्चिलो देखिए पनि प्रियजनसँग रमाइलो भेटघाट हुनेछ । अतिथिको रूपमा सत्कार पाइने ग्रहयोग छ। प्रेम र मित्रताको बन्धन कसिलो हुनेछ । आफन्तजनबाट सहयोग मिल्नेछ। आगन्तुकले घरखर्च भने बढाउनेछन् । सोख पूरा गर्न खर्चिलो कामतर्फ अग्रसर भइनेछ । तापनि भौतिक साधन जोड्ने समय छ । … Continue reading हेर्नुहोस् यस्तो छ तपाईको आज (बैशाख २४) को राशिफल, यी राशिलाई हुन्छ आज लाभै लाभ