वैशाख शुक्लपक्ष, पूर्णिमा, २५६४ औं बुद्ध जयन्ती, यस्तो छ तपाईको आजको राशिफल

मेष- चु, चे, चो, ला, लि, लु, ले, लो, अ स्वास्थ्य र अर्थका हिसाबले दिन कमजोर रहनेछ । अवसरका लागि केही त्याग गर्नुपर्ला । कामको चाप बढ्नेछ भने शरीरमा कमजोरी अनुभूति हुनेछ । परिस्थितिले अप्ठ्यारा चुनौतीहरूसँग सम्झौता गराउन सक्छ । जोखिमपूर्ण वा विवादास्पद जिम्मेवारी वहन गर्नुपर्ला । समस्या पर्दा सहयोग गर्नेहरू कमै भेटिनेछन् । तत्काल … Continue reading वैशाख शुक्लपक्ष, पूर्णिमा, २५६४ औं बुद्ध जयन्ती, यस्तो छ तपाईको आजको राशिफल