back

सभामुख तथा सांसदसहित ४३३ जनाको कोरोना परीक्षण (हेर्नुहोस् तस्बिरमा)

वि.सं.२०७७ वैशाख २५ बिहीवार

291 

shares
NTC AD

२५ बैशाख, काठमाण्डौं । भोलीबाट सुरु हुने संसदको वर्षे अबिधेशनमा सहभागी हुने सांसदहरुको कोरोना संक्रमण भए÷नभएको पत्ता लगाउन नमुना परीक्षण गरिएको छ ।

विहिबार संघीय संसदको लोहोत्से हलमा बिहान १० बजेदेखि पिसीआर प्रविधिबाट नमुना परीक्षण सुरु गरिएको हो । जसमा २०३ जना सांसदसहित ४३३ जनामा कोरोना परीक्षणका लागि स्वावको नमुना लिइएको हो । जसमा १७० जना प्रतिनिधिसभा र राष्ट्रियसभाका ३३ जना सांसदहरु सहभागी रहेका थिए ।

आज संकलन गरिएको स्वाब टेष्टको नतिजा शुक्रबार दिउँसो सम्म आउने बताइएको छ ।

भोली ४ बजेदेखि सुरु हुने वर्षे अबिधेशनको बैठकमा सहभागी सांसदहरुले कोरोना नभएको रिर्पोट देखाएर मात्र संसद भवन प्रवेश गर्न पाउने छन् । सभामुख अग्नि सापकोटाको अध्यक्षतामा बसेको कार्य व्यवस्था परामर्श बैठकले पिसीआर प्रविधिबाट गरिएको जाँचमा कोरोना नेगेटिभ देखिएका मात्र संसद भवन प्रवेश गर्न पाउने निर्णय गरेको हो ।

तस्बिरः रासस

वि.सं.२०७७ वैशाख २५ बिहीवार १५:२३ मा प्रकाशित

ADBL AD
दसैँपछिको शेयर बजारः ३१ दशमलव ४८ अङ्कले बढ्यो नेप्से

दसैँपछिको शेयर बजारः ३१ दशमलव ४८ अङ्कले बढ्यो नेप्से

काठमाडौँ । दसैँ बिदापछि खुलेको शेयर बजारमा आज नेप्से परिसूचक...

साफ च्याम्पियनसिप फुटबल प्रतियोगिताको तयारी पूरा

साफ च्याम्पियनसिप फुटबल प्रतियोगिताको तयारी पूरा

काठमाडौँ । नेपालमा आयोजना हुने दक्षिण एसियाली फुटबल महासङ्घ (साफ)...

चितवनमा ३८६ जनामा स्क्रब टाइफस

चितवनमा ३८६ जनामा स्क्रब टाइफस

चितवन । यहाँ विभिन्न अस्पतालमा उपचारका लागि आएका बिरामीमध्ये तीन...

भदौ महिनामा भित्रियो दुई खर्ब ६३ अर्ब विप्रेषण

भदौ महिनामा भित्रियो दुई खर्ब ६३ अर्ब विप्रेषण

काठमाडौँ । चालु आर्थिक वर्ष २०८१÷८२ को भदौ महिनामा रु...

सबै नेपाली शान्ति सैनिक सुरक्षित छन् : नेपाली सेना

सबै नेपाली शान्ति सैनिक सुरक्षित छन् : नेपाली सेना

काठमाडौं । संयुक्त राष्ट्रसङ्घको आह्वानमा शान्ति स्थापनार्थ लेबनानमा खटिएका सम्पूर्ण...

अन्तर व्यवस्थापिका सङ्घसँग घनिभूत सहकार्य गर्ने नेपालको चाहना

अन्तर व्यवस्थापिका सङ्घसँग घनिभूत सहकार्य गर्ने नेपालको चाहना

काठमाडौं । अन्तर व्यवस्थापिका सङ्घको १४९औँ बैठकमा भाग लिने सिलसिलामा...