यस्तो छ तपाईको आज (शुक्रबार) को राशिफल, आज कुन राशिलाई मिल्नेछ त लाभ ?

मेष -चु, चे, चो, ला, लि, लु, ले, लो, अ नयाँ अवसरका साथै स्रोत–साधन समेत जुट्नाले दिन उत्साहजनक रहनेछ । प्रतीक्षा गरिएको उपलब्धि प्राप्त हुनुका साथै मनग्य धन लाभ हुनेछ । दिन मनोरञ्जनपूर्ण रहनेछ । सोख पूरा हुनेछ भने विभिन्न भौतिक साधन प्राप्तिको योग छ । नयाँ ज्ञानले अध्ययनमा उत्साह जगाउनेछ । सुमधुर दाम्पत्यले प्रफुल्लित … Continue reading यस्तो छ तपाईको आज (शुक्रबार) को राशिफल, आज कुन राशिलाई मिल्नेछ त लाभ ?