आज शनिबार, हेर्नुहोस् यस्तो छ तपाईको राशिफल, यी राशिलाई हुनेछ आज शुभ

मेष- चु, चे, चो, ला, लि, लु, ले, लो, अ सामान्य काममा धन र श्रम खर्चनुपर्ला । समस्याप्रति गम्भीर नबन्दा दुःख पाइनेछ । कामको चाप बढ्नेछ भने शरीरमा कमजोरी तथा आलस्य अनुभूति हुनेछ । स्वास्थ्यका लागि व्यायाम तथा आहारविहारमा ध्यान पुर्याउनुहोला । गोपनीयता बाहिरिनाले अप्ठ्यारो पर्ला । सहयोगीहरू पछि हट्नेछन् भने आफ्ना कमजोरीको फाइदा अरूले … Continue reading आज शनिबार, हेर्नुहोस् यस्तो छ तपाईको राशिफल, यी राशिलाई हुनेछ आज शुभ