आज थप ७ जनामा कोरोना संक्रमण भएको पुष्टि, संक्रमतिको संख्या १०९ पुग्यो

२७ बैशाख, काठमाण्डौं । नेपालमा थप ७ जनामा कोरोना संक्रमण भएको पृष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज (शनिबार) राष्ट्रिय जनस्वस्थ्य प्रयोगशाला टेकु र कोशी अस्पताल विराटनगरको प्रयोगशालामा गरिएको परीक्षणमा ७ जनामा संक्रमण पुष्टि भएको हो । उनीहरुमा उदयपुरको भुल्केका १८,४५ र ६५ वर्षीया महिला, कपिलवस्तुका १७, १८, १८ वर्षीय पुरुष र … Continue reading आज थप ७ जनामा कोरोना संक्रमण भएको पुष्टि, संक्रमतिको संख्या १०९ पुग्यो