back

बुटवलमा कुन पसल कति समयका लागि खुल्छन् त ? हेर्नुहोस् विवरण

वि.सं.२०७७ वैशाख २८ आइतवार

315 

shares
NTC AD

२८ बैशाख, बुटवल । बुटवल उपमहानगरपालिकाले बन्दाबन्दीको समयमा खोलिने विभिन्न पसलहरु र खुल्ने समयबारे जानकारी दिएको छ ।

उपमहानगरपालिकाका अनुसार बुटवलमा दाल, चामल, नुनतेल, तरकारी तथा फलफूल पसलहरु, बीउबीजन, पशुपंक्षीको दाना, एग्रोभेट, भेटेनरी औषधि पसल र नर्सरी बिहान ९ बजेदेखि दिउसो २ बजेसम्म खुल्ने छन् ।

त्यस्तै दूग्धजन्य पदार्थका पसल तथा डेरीहरु बिहान ६ बजेदेखि ८ बजेसम्म र बेलुका ५ देखि ७ बजेसम्म खुल्नेछन् । साथै सबैप्रकारका औषधि पसलहरु जुनसुकै समयमा पनि खोल्न पाइनेछ ।

उपमहानगरपालिकाद्धारा जारी सूचना अनुसार होटल, शैलुन, ब्यूटीपार्लर, सिनेमा हल, जिमखाना आदि यथावत रुपमा बन्द रहनेछन् ।

वि.सं.२०७७ वैशाख २८ आइतवार १७:४५ मा प्रकाशित

ADBL AD
मुस्ताङमा १६ करोड बराबरको भेडाच्याङग्रा बिक्री

मुस्ताङमा १६ करोड बराबरको भेडाच्याङग्रा बिक्री

म्याग्दी । यस वर्षको दसैँमा मुस्ताङमा रु १६ करोड बराबरको...

तनहुँमा बढ्यो आन्तरिक पर्यटक

तनहुँमा बढ्यो आन्तरिक पर्यटक

दमौली (तनहुँ) । दसैँको बिदामा तनहुँका पर्यटकीय गन्तव्यस्थलमा आन्तरिक पर्यटकको...

पोष्ट मनसुनका कारण चिसो बढ्दै, आवश्यक सतर्कता अपनाउन अनुरोध

पोष्ट मनसुनका कारण चिसो बढ्दै, आवश्यक सतर्कता अपनाउन अनुरोध

काठमाडौं । देशमा अहिले मनसुन बाहिरिएर ‘पोस्ट’ मनसुन चलिरहेको छ...

प्रविधिमा पहुँच र प्रतिफल वितरणमा समानता कायम हुनुपर्छ : अध्यक्ष दाहाल

प्रविधिमा पहुँच र प्रतिफल वितरणमा समानता कायम हुनुपर्छ : अध्यक्ष दाहाल

काठमाडौं । राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालले विज्ञान प्रविधि र नवप्रवर्तनको...

माइक्रोले ठक्कर दिँदा प्रहरी हवल्दारको मृत्यु

माइक्रोले ठक्कर दिँदा प्रहरी हवल्दारको मृत्यु

दमौली (तनहुँ) । पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–२ ढापटारमा आज...

अवरुद्ध सडक खुलेसँगै पाथीभरामा तीर्थयात्रीको सङ्ख्यामा वृद्धि

अवरुद्ध सडक खुलेसँगै पाथीभरामा तीर्थयात्रीको सङ्ख्यामा वृद्धि

फुङ्लिङ(ताप्लेजुङ) । सडक अवरुद्धका कारणले सुनसान जस्तै भएको पाथीभरा पछिल्लो...