आज सोमबार, यस्तो छ तपाईको आजको राशिफल, हेर्नुहोस् कुन राशिकालाई छ त आज लाभ ?
मेष- चु, चे, चो, ला, लि, लु, ले, लो, अ फाइदा सामान्य भए पनि तारिफयोग्य काम थालनी हुनेछ । धर्मकर्म तथा परोपकारमा प्रवृत्त भइएला । चिताएको काम छिटै सम्पादन हुनेछ । सहयोगीहरूले हिम्मत दिलाउनेछन् । व्यापार–व्यवसाय विस्तार गर्ने समय छ । आफ्नो क्षेत्रमा राम्रै प्रभाव जमाउन सकिनेछ । सामाजिक दायित्व बढ्नेछ । दिगो कामको जग … Continue reading आज सोमबार, यस्तो छ तपाईको आजको राशिफल, हेर्नुहोस् कुन राशिकालाई छ त आज लाभ ?
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed