कति तोकेको छ राष्ट्र बैंकले आजको बजारमा विदेशी मुद्राको भाउ ?

२९ बैशाख, काठमाडौँ । आजको बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको छ । नेपाल राष्ट्र बैंकका अनुसार आज (२९ बैशाख, ११ मे) को नेपाली बजारमा अमेरिकी डलर १ को खरिददर १२० रुपैयाँ ५७ पैसा रहेको छ भने विक्रिदर १२ं१ रुपैयाँ १७ पैसा रहेको छ । आइतबारको तुलनामा डलरको भाउ केही पैसा घटेको हो । त्यस्तै … Continue reading कति तोकेको छ राष्ट्र बैंकले आजको बजारमा विदेशी मुद्राको भाउ ?