एकैदिन ५७ जनामा कोरोना संक्रमण भएको पुष्टि, संक्रमितको संख्या १९१ पुग्यो
३० बैशाख, काठमाण्डौं । नेपालमा कोरोना संक्रमितको संख्या १९१ पुगेको छ । आज (मंगलबार) मात्रै नयाँ ५७ जना नयाँ संक्रमति पृष्टि भएको हो । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको नमुना परीक्षणमा कपिलवस्तुका ८, रुपन्देहीका ९, पर्साका ३९ जना र वाराका १ जना रहेका छन् । उनीहरु सबै पुरुष रहेको पनि स्वास्थ्य मन्त्तालयले जनाएको छ ।
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed