यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर, हेर्नुहोस् कुन घट्यो अनि कुन बढ्यो त ?

२ जेठ, काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजको बजारमा विदेशी मुद्राको भाउ यसप्रकार तोकेको छ । बैंकका अनुसार (२ जेठ, १५ मे) को नेपाली बजारमा अमेरिकी डलर १ को खरिददर १२० रुपैयाँ ६० पैसा रहेको छ भने विक्रिदर १२ं१ रुपैयाँ ६ पैसा रहेको छ । विहिबारको तुलनामा आज डलरको भाउ केही पैसाले बढेको हो । … Continue reading यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर, हेर्नुहोस् कुन घट्यो अनि कुन बढ्यो त ?