back

सडकमा निस्किए कार्बाहि

वि.सं.२०७७ जेठ २ शुक्रवार

699 

shares
GLOBAL IME AD
NTC AD

२ जेठ , काठमाडौं । सरकारले राजधानीका सडकमा अनाबस्यक निस्किएमा पक्राउ गर्ने नीति अख्तियार गरेको छ । आज जिल्ला प्रशासन कार्यालयले काठमाडौंले एक सूचना प्रकाशित गर्दै उक्त कुरा बताएको हो ।

काठमाडौं उपत्यकामा अनाबस्यक भिडभाड बढेको कारण अत्यावस्यकीय सामागीहरु बोकेका बाहेक अन्य सवारीहरुलाई कुनै किसिमको पासको व्यवस्था नगरिने पनि जिल्ला प्रसासन कार्यालय काठमाडौंले जनाएको छ ।

काठमाडौंका मुख्य सडक तथा गल्लिहरुमा अनाबस्यक आवत जावत गरे कानुनि कार्बाहि गरिने पनि जनाईएको छ । अब देखि मानिसलाई हिंडडुल गर्दा पनि पास अनिबार्य गरिएको छ ।

 

वि.सं.२०७७ जेठ २ शुक्रवार १९:२६ मा प्रकाशित

युक्रेनी सेनाको कब्जामा रहेका दुई नेपालीको सकुशल उद्धार

युक्रेनी सेनाको कब्जामा रहेका दुई नेपालीको सकुशल उद्धार

काठमाडौं । युक्रेनी सेनाको कब्जामा परेका दुई नेपालीको सकुशल उद्धार...

चितवन दुग्ध उत्पादक सहकारी र प्रभु बैंकबिच किसान लक्षित कर्जा सम्बन्धी समझदारी

चितवन दुग्ध उत्पादक सहकारी र प्रभु बैंकबिच किसान लक्षित कर्जा सम्बन्धी समझदारी

काठमाडौँ । माननीय कृषिमन्त्री रामनाथ अधिकारीले उद्घाटन गरेको प्रथम राष्ट्रिय...

महिला टी-ट्वान्टी श्रृङ्खलाको उपाधि थाइल्याण्डलाई

महिला टी-ट्वान्टी श्रृङ्खलाको उपाधि थाइल्याण्डलाई

काठमाडौँ । महिला टी-ट्वान्टी श्रृङ्खलाको थाइल्याण्डले जितेको छ । अन्तिम...

निजी मेडिकल कलेजका आवासीय चिकित्सकलाई सरकारी सरह समान निर्वाह भत्ता दिने निर्णय

निजी मेडिकल कलेजका आवासीय चिकित्सकलाई सरकारी सरह समान निर्वाह भत्ता दिने निर्णय

काठमाडौँ । प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओलीका अध्यक्षतामा आज...

विदेश पठाइदिन्छु भनी ठगी गर्ने तीन जना पक्राउ

विदेश पठाइदिन्छु भनी ठगी गर्ने तीन जना पक्राउ

काठमाडौँ । वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश...

सामाजिक सञ्जाल मार्फत युवतीको चरित्रहत्या गर्ने व्यक्ति पक्राउ

सामाजिक सञ्जाल मार्फत युवतीको चरित्रहत्या गर्ने व्यक्ति पक्राउ

काठमाडौँ । सामाजिक सञ्जाल मार्फत युवतीको चरित्र हत्या गरेको अभियोगमा...