२ जेठ, काठमाडौं । सरकारले आर्थिक वर्ष २०७७/७८ को बार्षिक नीति तथा कार्यक्रम आज सार्बजनिक गरेको छ । संसदको दुवै सदनलाई संयुक्त रुपमा सम्बोधन गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरेकी हुन् ।
स्वास्थ्य, शिक्षा तथा आर्थिक पुनरुत्थानलाई जोड दिईएको नीति तथा कार्यक्रमले दूरगामी महत्वका कार्यक्रम समेटेको छ ।
हेर्नुहोस पूर्णपाठ
वि.सं.२०७७ जेठ २ शुक्रवार १९:४८ मा प्रकाशित