back
CTIZAN AD

नेपाली भूमिमा भारतद्धारा गरिएको हस्तक्षेपविरुद्ध एनआरएनएद्धारा हस्ताक्षर संकलन सुरु

वि.सं.२०७७ जेठ २ शुक्रवार

828 

shares

२ जेठ, काठमाण्डौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) ले नेपाली भूमीहुँदै चाइना पुग्ने भारतले निर्माण गरेको मार्गको बिरुद्ध पिटिशन दर्ता गर्न अनलाइन हस्ताक्षर संकलन सुरु गरेको छ ।

भारतको मिचाहा प्रवृति र नयाँ मार्गको बिरुद्ध पिटिशन गर्नको लागि अनलाइन हस्ताक्षर संकलन गरेर यो प्रयास गरिएको हो ।
हस्ताक्षर तत्काल नै सुरु भएको र मे ३१ सम्म जम्मा भएका हस्ताक्षरलाइ जुन १ मा सम्पूर्ण भारतीय दूतावास, मिशन र संबन्धित निकायमा बुझाइने संघले जानकारी दिएको छ ।
साथै ति बुझाइएका प्रतिहरु संघको अन्तराष्ट्रिय परिषदमा
रेकर्डको लागि पठाउनु पर्ने समेत बताइएको छ । हस्ताक्षर संकलनका लागि परिषद् र अन्तराष्ट्रिय समन्वय परिषदले पहल गर्नेछन् । संकलित सम्पूर्ण प्रतिहरुलाई अन्तराष्ट्रिय परिषदले जुन ५ मा भारतीय राजदूतावास काठमाण्डौ, नेपाल सरकारका गृहमन्त्रालय र परराष्ट्र मन्त्रालयमा समेत बुझाउने बताएको छ ।

थप जानकारी र हस्ताक्षरको लागि तलको लिंकमा क्लिक
गर्दै हस्ताक्षर गर्न समेत संघका अध्यक्ष कुमार पन्तले सबैमा अनुरोध गरेका छन् ।

 

वि.सं.२०७७ जेठ २ शुक्रवार २०:०९ मा प्रकाशित

Himalayan Life AD
यी हुन् कास्कीका ५६ अति संवेदनशील र ५४ संवेदनशील मतदानस्थल

यी हुन् कास्कीका ५६ अति संवेदनशील र ५४ संवेदनशील मतदानस्थल

गण्डकी । कास्की जिल्लामा आसन्न निर्वाचनमा ५६ अति संवेदनशील र...

निर्वाचन १९ दिन बाँकीः मतपत्र छपाइको काम अन्तिम चरणमा

निर्वाचन १९ दिन बाँकीः मतपत्र छपाइको काम अन्तिम चरणमा

काठमाडौँ । मतपत्र छपाइको काम अन्तिम चरणमा पुगेको छ ।...

जसपाको घोषणापत्र सार्वजनिक, के छ घोषणापत्रमा ?

जसपाको घोषणापत्र सार्वजनिक, के छ घोषणापत्रमा ?

काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) नेपालले आसन्न प्रतिनिधिसभा सदस्य...

मध्यपूर्वमा अमेरिकी सैन्य दबाब बढ्दै

मध्यपूर्वमा अमेरिकी सैन्य दबाब बढ्दै

तेहरान । अमेरिकाले दोस्रो विमानवाहक पोत मध्यपूर्वतर्फ पठाएको छ, जसमा...

अष्ट्रेलियाका विश्वविद्यालयमा कर्मचारीको मानसिक स्वास्थ्य जोखिम बढ्दै : अध्ययन

अष्ट्रेलियाका विश्वविद्यालयमा कर्मचारीको मानसिक स्वास्थ्य जोखिम बढ्दै : अध्ययन

क्यानबेरा। अष्ट्रेलियाका विश्वविद्यालयहरूमा कर्मचारीहरूको मानसिक स्वास्थ्य र मनोसामाजिक सुरक्षासम्बन्धी जोखिममा...

जसपाको घोषणापत्र सार्वजनिक

जसपाको घोषणापत्र सार्वजनिक

काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) नेपालले आसन्न प्रतिनिधिसभा सदस्य...