थप १० जनामा कोरोना संक्रमण, संक्रमितको संख्या २९१ पुग्यो
४ जेठ, काठमाण्डौं । नेपालमा आज बिहान थप १० जनामा कोरोना संक्रमण भएको पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज बिहान थपिएका १० सहित संक्रमितको संख्या २९१ पुगेको हो । आज थपिएकामा रौतहट राजपुर नगरपालिका फरहदवा ९ निवासी १८,३२,३६,३९,३९,४२,४८ वर्षीय पुरुषहरु र रौतहटकै इशनाथ नगरपालिका ३ र ५ का २८, ३०, ३३ … Continue reading थप १० जनामा कोरोना संक्रमण, संक्रमितको संख्या २९१ पुग्यो
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed