आज ८ जना कोरोना संक्रमणबाट मुक्त भएर घर फर्किए, निको हुनेको संख्या ४५ पुग्यो

७ जेठ, काठमाण्डौं । नेपालमा कूल संक्रमित ४२७ जना मध्ये ४५ जना कोरोना संक्रमणबाट मुक्त भएर घर फर्किएका छन् । विराटनगरस्थित कोशि अस्पतालमा उपचाररत ८ जना २९ देखि ३३ दिनको उपचारपछि आज डिस्चार्ज भएर घर फर्किएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ । उनीहरुको लगातार दोश्रो रिर्पोटको परीक्षणमा नेगेटिभ आएपछि डिस्चार्ज गरिएको बताइएको छ । फाइल … Continue reading आज ८ जना कोरोना संक्रमणबाट मुक्त भएर घर फर्किए, निको हुनेको संख्या ४५ पुग्यो