आज शुक्रबार, यस्तो छ तपाईको राशिफल, आज क-कसलाई छ त शुभ ?
मेष- चु, चे, चो, ला, लि, लु, ले, लो, अ अरूको मुख ताक्ने बानीले आफ्नो काम अधुरो रहनेछ । अरूलाई दिएको वचन पुर्याउन नसक्ता आलोचित बन्नुपर्ला । परिस्थिति सबल नदेखिए पनि मिहिनेतले आशा जगाउनेछ । बुद्धिको उपयोगले काम बनाउन सकिनेछ । आत्तिने बानीले बोलीको गलत अर्थ लाग्न सक्छ। हातमा आएको रकम अरूका लागि खर्चनुपर्नेछ । … Continue reading आज शुक्रबार, यस्तो छ तपाईको राशिफल, आज क-कसलाई छ त शुभ ?
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed