back

अमेरिकामा कोरोनाबाट मर्नेको संख्या १ लाख नाघ्यो

वि.सं.२०७७ जेठ १४ बुधवार

294 

shares
NTC AD

१४ जेठ, काठमाडौँ । विश्वका २१३ देशमा माहामारीको रुपमा फैलिएको कोराना भाइरस(कोभिड १९) का कारण संक्रमित हुनेको संख्या ५६ लाख नाघेको छ ।

वोल्डोमिटरका अनुसार अहिलेसम्म ५६,८४,२०८ जनामा कोरोना संक्रमण देखिएको छ भने ३,५२,२१० जनाले ज्यान गुमाएका छन् । संक्रमित मध्ये २४,३०,५६३ निको भएका छन् भने ५३,१०० जनाको अवस्था गम्भिर रहेको छ ।

तथ्यांक अनुसार संक्रमित हुने र ज्यान गुमाउनेमा अमेरिका अघि छ । अमेरिकामा कोरोनाबाट मर्नेको संख्या १ लाख नाघेको छ । अमेरिकामा १,००५,७२ जनाले ज्यान गुमाएका छन् भने १७,२५,२७५ जना संक्रमित छन् भने १७,१७८ जनाको अवस्था गम्भिर रहेको छ ।

संक्रमणका हिसाबले अमेरिकापछि ब्राजिल दोस्रो र तेस्रो देश रसिया बनेको छ । त्यसपछि स्पेन, बेलायत, इटाली, फ्रान्स, जर्मनी, टर्की, इण्डिया, इरान, पेरु, क्यानडा अनि कोरोना उत्पत्ति भएको देश चीन क्रमशः रहेका छन् ।

मृत्युका हिसाबले अमेरिकापछि बेलायत, इटाली, फ्रान्स, स्पेन, ब्राजिल, बेल्जियम, जर्मनी, मेक्सिको, इरान, क्यानडा, नेदरल्याड्स र चीन क्रमशः रहेका छन् ।

यस्तो छ विश्वको कोरोना अपडेट :

वि.सं.२०७७ जेठ १४ बुधवार ०८:०१ मा प्रकाशित

ADBL AD
बाढीपहिरोले अन्धकार बनेका तीन पालिकामा दसैँअघि बिजुली बाल्ने प्रयास

बाढीपहिरोले अन्धकार बनेका तीन पालिकामा दसैँअघि बिजुली बाल्ने प्रयास

काभ्रेपलाञ्चोक । यही असोज ११ र १२ गतेको वर्षापछि अन्धकारमय...

पालिकाद्वारा बालविवाह रोक्न बालिका बीमा कार्यक्रम संचालन

पालिकाद्वारा बालविवाह रोक्न बालिका बीमा कार्यक्रम संचालन

लुम्बिनी । रूपन्देहीको गैडहवा गाउँपालिकाले बालिकाको बालिका बीमा गर्ने भएको...

दसैँ घरमा बिहीबार फूलपाती भित्र्याइँदै

दसैँ घरमा बिहीबार फूलपाती भित्र्याइँदै

काठमाडौं । नवरात्रको सातौँ दिन बिहीबार दसैँघरमा हर्षोल्लासका साथ फुलपाती...

सानिमा बैंकद्वारा बाढीपहिरो र डुबान प्रभावित क्षेत्रका लागि आर्थिक सहयोग

सानिमा बैंकद्वारा बाढीपहिरो र डुबान प्रभावित क्षेत्रका लागि आर्थिक सहयोग

  काठमाडौं । सानिमा बैंकले बाढीपहिरो र डुबान प्रभावित क्षेत्रका...

बाढीले ५० लाख बराबरको केरा नोक्सान

बाढीले ५० लाख बराबरको केरा नोक्सान

इनरुवा(सुनसरी) । सुनसरी सदरमुकाम इनरुवा–४ का विनोद मेहताले दुई बिघा...

नागढुङ्गा-नौबिसे सडकको जाम छल्न सीतापाइला-धार्के सडकको प्रयोग

नागढुङ्गा-नौबिसे सडकको जाम छल्न सीतापाइला-धार्के सडकको प्रयोग

काठमाडौं । अहिले दसैँका लागि काठमाडौँ उपत्यका छाडेर घर जाने...