back

अमेरीकामा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ लाख नाघ्यो

वि.सं.२०७७ जेठ १४ बुधवार

252 

shares
NTC AD

१४ जेठ, काठमाडौँ । अमेरीकामा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या १ लाख नाघेको छ । अहिलेसम्ममा अमेरीकामा कोरोना संक्रमणबाट संख्या १ लाख ५ सय ७२ पुगेको छ ।

त्यसैगरि अमेरीकामा कोरोना भाइरसबाट संक्रमितको संख्या पनि १७ लाख नाघेको छ । हिजो बेलुका सम्मको रिर्पोट अनुसार अमेरीकामा कोरोना संक्रमितको संख्या १७ लाख २५ हजार २ सय ७५ पुगेको छ ।

पछिल्लो २४ घण्टामा मात्रै अमेरीकामा १९ हजार ४९ नयाँ कोरोना संक्रमितहरु भेटिएका छन भने संक्रमणबाट ५ सय ७४ जनाको मृत्यु भएको छ ।

वि.सं.२०७७ जेठ १४ बुधवार ०८:१४ मा प्रकाशित

ADBL AD
अमेरिकाको कोलोराडोको सुन खानीमा कम्तीमा १० व्यक्ति फसे, ११ जनाको उद्धार

अमेरिकाको कोलोराडोको सुन खानीमा कम्तीमा १० व्यक्ति फसे, ११ जनाको उद्धार

लस एन्जलस । अमेरिकाको कोलोराडो राज्यमा रहेको सुन खानीमा उपकरणमा...

भारतीय उद्योगपति रतन टाटाको निधन

भारतीय उद्योगपति रतन टाटाको निधन

नयाँदिल्ली, भारत । टाटा सन्सका भूतपूर्व अध्यक्ष रतन टाटाको बुधबार...

चीनले अस्ट्रेलियामाथि लगाएको प्रतिबन्ध अन्त्य गर्ने

चीनले अस्ट्रेलियामाथि लगाएको प्रतिबन्ध अन्त्य गर्ने

भियन्ताइन, लाओस । चीनका प्रधानमन्त्री एन्थोनी अल्बानिजले दुई देशबीच वर्षौंदेखि...

ईयूले सङ्घबाट आयात हुने ब्रान्डीमा चीनले लगाएको नियमविरुद्ध डब्ल्यूटीओमा उजुरी दिने 

ईयूले सङ्घबाट आयात हुने ब्रान्डीमा चीनले लगाएको नियमविरुद्ध डब्ल्यूटीओमा उजुरी दिने 

ब्रसेल्स (बेल्जियम) । युरोपेली सङ्घ(ईयू)ले मङ्गलबार सङ्घबाट आयात हुने ‘ब्रान्डी’मा...

कङ्गोबाट यसवर्ष मात्रै लगभग दश लाख मानिस विस्थापित : राष्ट्रसङ्घ

कङ्गोबाट यसवर्ष मात्रै लगभग दश लाख मानिस विस्थापित : राष्ट्रसङ्घ

जेनेभा । लोकतान्त्रिक गणतन्त्र कङ्गोका करिब दश लाख मानिस यस...

‘निश्चय नै’ मैले मेरो ग्लक चलाएको छु – ह्यारिस

‘निश्चय नै’ मैले मेरो ग्लक चलाएको छु – ह्यारिस

वासिङ्टन । राष्ट्रपति पदका डेमोक्रेटिक उम्मेदवार कमला ह्यारिसले सोमबार प्रसारित...