आजमात्रै ११४ जनामा कोरोना संक्रमण, नेपालमा संक्रमितको संख्या ८८६ पुग्यो
१४ जेठ,काठमाण्डौ । नेपालमा आजमात्रै ११४ जनामा कोरोना संक्रमण भएको पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार आज संक्रमण देखिएकामा धरान स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रयोगशालामा गरिएको परीक्षणमा ११ जना संक्रमित भेटिएका छन् । उनीहरुमा सप्तरीको बोडे बसाई नगरपालिकाका १८ देखि ५६ वर्षीय ८ जना पुरुष, सप्तरीकै बालनबेहल गाउँपालिकाका २ जना १७ वर्षीय महिला र २९ … Continue reading आजमात्रै ११४ जनामा कोरोना संक्रमण, नेपालमा संक्रमितको संख्या ८८६ पुग्यो
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed